मातृभूमिको पीडामा हाइफाका नेपाली एकजुट, दीप बालेर श्रद्धाञ्जली र राहतका लागि सहयोग अभियान
भदौ १७, २०८३हाइफा, इजरायल — मातृभूमि नेपालमा आएको विनाशकारी बाढी तथा पहिरोले पुर्याएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै इजरायलको हाइफामा रहेका नेपालीहरूले दीप प्रज्वलन गरी मृतकहरूप्रति श्रद्धाञ्जली अर्पण गरेका छन्। साथै, विपद् पीडितहरूको सहयोगका लागि राहत संकलन अभियानसमेत सञ्चालन गरिएको छ। हाइफास्थित मर्गोआ नर्सिङ होममा कार्यरत नेपाली परिवारको पहलमा आयोजित श्रद्धाञ्जली तथा दीप प्रज्वलन कार्यक्रममा करिब ७० जना नेप
सबै पढ्नुहोस